FAQs Complain Problems

डुङ्गेश्वर गाउँपालिकाको प्रशासनिक भवन

Read More

गाउँपालिकाकाे दृष्य

Read More

कार्यालय भवनबाट देखिने दृष्य

Read More

डुङ्गेश्वर गांउपालिकाको संक्षिप्त परिचय

नेपाल सरकारको वि.सं.२०७३ फागुन २७ गतेको निर्णायानुसार साविकका ४ वटा गाविसहरु बेलपाटा, लाँकुरी, अवलपराजुल, डाँडापराजुल लाई एक आपसमा गाभेर मिलाइ ६ वटा वडामा विभाजन गरी यो डुङ्गेश्वर गाउँपालिकाको संरचना तयार पारिएको हो । कुल १०५.२० बर्ग कि.मी. क्षेत्रफमा फैलिएको यो गाउँपालिका दैलेखका ११ वटा स्थानीय तहहरु मध्ये क्षेत्रफलकाे हिसाबले तेस्रोे सानोे स्थानीय तह हो ।

दुन, टार, चुरे र महाभारत श्रेणीमा पर्ने रमणिय वातावरणमा रहेको सुन्दर गाउँपालिकामा थोरै साधन र स्रोतको लगानीवाट गाउँपालिकाको, सामाजिक, आर्थिक र भौतिक पूर्वाधारका क्षेत्रमा बिकास हुन सक्ने सम्भावना रहेको छ । भौगोलिक हिसाबले बिकट र बिकासको हिसाबले बिकासोन्मुख अवस्थामा यो गाउँपालिका रहेको छ ।
२०७८ सालको जनगणना अनुसार कुल १४ हजार ५ सय ३३ जनसंख्या जसमा पुरुष ६ हजार ८ सय ९० (४७.४%), महिला ७ हजार ६ सय ४३ (५२.६%), लैंगिक अनुपातः ९०.१५, जनघनत्व १३८ जना प्रति वर्ग कि मी, परिवार संख्याः ३३९९, परिवारको औसत आकारः ४.२८, साक्षरता दर ७१.१%, (जसमा महिला ७१.९% र पुरुष ८७.२%) साथै अपांगता भएका व्यक्तिः ३ % (महिलाः२.४% र पुरुषः३.६%) रहेको यो  गाउँपालिका भित्र बिभिन्न जातजातीहरुको बसोबास रहेको छ । कुल जमिनको ५३.९७ प्रतिशत अर्थात ५ हजार ६ सय ७७ दशमलब ५६ हेक्टर भुभाग बनजंगलले ढाकेको यस गाउँपालिका भित्र प्रशस्त मात्रामा खोलानाला रहेका छन् ।

मुख्यतया क्षेत्री र ब्राह्मण जातिको बाहुल्यता रहेको यस गाउँपालिकामा ठकुरी, गुरुङ्ग , मगर, कामी, दमाईको बसोबास रहेको छ भने केही संख्यामा अल्पसंख्यक जाति गाइने र वादी जातिको पनि बसोबास रहेको छ । हिन्दु, इसाई, मुस्लिम, बौद्ध धर्मावलम्वीहरु रहेका छन । धार्मिक तथा सांस्कृतिक रुपमा डुंगेल मन्दिर, भैरव मन्दिर, नारायण मन्दिर रहेका छन् । प्राकृतिक स्रोत साधनको रुपमा पराजुलीखोला, कुईंया ताल, कोटाफेरा, मालिका, स्लेट खानी, बनजंगल रहेको छ ।

जन प्रतिनिधि

अध्यक्ष
फोन:
९८५८०८७००२
Email:
ito.dungeshwormun@gmail.com
उपाध्यक्ष
फोन:
९८५८०८७००३
Email:
ito.dungeshwormun@gmail.com

कर्मचारीहरु

प्रमुख प्रसासकीय अधिकृत
फोन:
9858039724
Email:
ito.dungeshwormun@gmail.com
सुचना प्रविधि ‌अधिकृत
फोन:
9868005602
Email:
ito.dungeshwormun@gmail.com

सेवाहरु

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- साेही दिन, सर्जमिनकाे हकमा बढीमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १५०
आवश्यक कागजातहरुः-
  1. घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन
  2. निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  3. मृतक र निवेदक विचको नाता प्रमाणित पत्रको प्रतिलिपि
  4. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
  5. सरजमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  6. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ती कर तिरेको रसिद
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- साेही दिन, सर्जमिनकाे हकमा बढीमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १५०
आवश्यक कागजातहरुः-
  1. घर कायम गरी पाउँ भन्ने निवेदन
  2. नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  3. सम्वन्धित जग्गाको लालपुर्जाको प्रमाण पत्रको प्रतिलिपि
  4. स्थलगत प्रतिवेदन
  5. चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद
सेवा प्रकारः- व्यवसाय
सेवा समयः- साेही दिन, सर्जमिनकाे हकमा बढीमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १५०
आवश्यक कागजातहरुः-
  1. आफनो व्यवसायको विस्तृत व्यहोरा सहितको निवेदन पत्र
  2. नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  3. चालु आ.व. सम्म व्यवसाय नविकरण गरेको प्रमाण पत्रको सक्कल
  4. घर बहाल सम्झौता पत्रको प्रतिलिपि
  5. स्थलगत प्रतिवेदन
  6. विदेशीको हकमा परिचलय खुल्ने कागजात वा सम्बन्धित दुतावासको कागजात
  7. आफ्नै घर भएमा चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
  8. आवश्यकता परे  सर्जमिन मुचुल्का
सेवा प्रकारः- व्यवसाय
सेवा समयः- साेही दिन, सर्जमिनकाे हकमा बढीमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १५०
आवश्यक कागजातहरुः-
  1. व्यवसाय संचालन नभएको कारण सहितको पत्र
  2.  नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  3. स्थानीय तहमा व्यवसाय दर्ता गरेको प्रमाण पत्र
  4. आफ्नै घरमा भएमा चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
  5. स्थलगत प्रतिवेदन
  6. घर बहाल सभ्झौता पत्रको प्रतिलिपि     
सेवा प्रकारः- व्यवसाय
सेवा समयः- साेही दिन, सर्जमिनकाे हकमा बढीमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १५०
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र

२. व्यवसाय दर्ता गरेकाे प्रमाण पत्रकाे प्रतिलिपि

३. अापनै घरमा भएमा चालु अा.व. सम्मकाे एकीकृत सम्पत्ती कर तिरेकाे रसिद वा कर निर्धारण स्वीकृति भएकाे कागजात

४. बहालमा भए सम्झौता पत्रकाे प्रतिलिपि

५. दुर्इ प्रति पासपाेर्ट सार्इजकाे फाेटाे

६. सर्जमिन मुचुल्का

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन, सर्जमिनकाे हकमा बढीमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १५०
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र

२. मूतककाे नागरिकता र सूचना दिन अाउनेकाे नागरिकता

३. मूतकसग सम्बन्ध जाेडिने प्रमाण पत्र

४. अविवाहित मूतककाे हकमा स्थानिय सर्जमिन पत्र

५. मूतककाे नागरिकता नभएकाे हकमा स्थानीय सर्जमिन पत्र

६. सूचना दिने व्यक्तिकाे नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन, सर्जमिनकाे हकमा बढीमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १५०
आवश्यक कागजातहरुः-

१. दुलाह दुलहीकाे नागरिकता प्रमाण पत्रकाे प्रमाणित प्रतिलिपि

२. बसार्इ सरी अाएकाे हकमा बसार्इ सरार्इ दर्ता प्रमाण पत्र

३. दुलाह दुलही दुवै उपस्थित भर्इ सनाखत गर्नेु पर्ने

४. चालु अा.व. सम्मकाे एकिकृत सम्पत्ती कर तिरेकाे रसिद वा कर निर्धारणा स्वीकृत भएकाे कागजात

५. वि.स. २०३४ पछिकाे हकमा विवाह दर्ताकाे प्रमाण पत्रकाे प्रतिलिपि

 

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन, सर्जमिनकाे हकमा बढीमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १५०
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र

२. दुलाह दुलहीकाे नागरिकता प्रमाण पत्रकाे प्रतिलिपि

३. दुलहीकाे नागरिकता नभएमा बाबु वा दाजुकाे नागरिकता प्रमाण पत्रकाे प्रतिलिपि

४. चालु अा.व. सम्मकाे एकीकृत सम्पत्ती कर तिरेकाे रसिद

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन, सर्जमिनकाे हकमा बढीमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १५०
आवश्यक कागजातहरुः-

१. निवेदन र नागरिकता प्रमाण पत्रकाे प्रतिलिपि

२. नाबालककाे हकमा जन्म दर्ता प्रमाण पत्रकाे प्रतिलिपि

३. बसार्इ सरी अाएकाे भए साेकाे प्रमाण पत्र

४. चालु अा.व. सम्मकाे एकीकृत सम्पत्ती कर तिरेकाे रसिद

५. अावश्यकता अनुसार सर्जमिन मुचुल्का

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १. ३५ दिनभित्र नि:शुल्क २. म्याद नाघि अाएमा रु.१००
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र

२. बालककाे बाबु अामाकाे नागरिकता

३. चालु अा.व. एकीकृत सम्पत्ती कर तिरेकाे रसिद

४. अस्पतालमा जन्मभएकाे हकमा सम्बन्धीत अस्पतालले जन्म प्रमाणित गरेकाे परिचय पत्रकाे प्रमाणित प्रतिलिपी

जानकारी

User login