सुमाचार
जन्म दर्ता
सेवा प्रकार:
लाग्ने समय:
साेही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
१. ३५ दिनभित्र नि:शुल्क २. म्याद नाघि अाएमा रु.१००
आवश्यक कागजातहरु:
१. निवेदन पत्र
२. बालककाे बाबु अामाकाे नागरिकता
३. चालु अा.व. एकीकृत सम्पत्ती कर तिरेकाे रसिद
४. अस्पतालमा जन्मभएकाे हकमा सम्बन्धीत अस्पतालले जन्म प्रमाणित गरेकाे परिचय पत्रकाे प्रमाणित प्रतिलिपी