FAQs Complain Problems

प्रश्न: गाउँपालिका बाट प्राप्त हुने सेवा सुबिधा के के हुन्?

गाउँपालिका बाट जन्मदर्ता, मृत्युदर्ता बसाइ सराई तथा अन्य प्रमाणपत्र पाउन सकिन्छ, साथै गैरसरकारी संस्था दर्ता, प्राकृतिक प्रकोप सहायता सहित अन्य सेवा सुबिधा प्रदान गरिन्छ  ।