FAQs Complain Problems

व्यवसाय बन्द सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
साेही दिन, सर्जमिनकाे हकमा बढीमा तिन दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष, वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१५०
आवश्यक कागजातहरु: 
  1. आफनो व्यवसायको विस्तृत व्यहोरा सहितको निवेदन पत्र
  2. नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  3. चालु आ.व. सम्म व्यवसाय नविकरण गरेको प्रमाण पत्रको सक्कल
  4. घर बहाल सम्झौता पत्रको प्रतिलिपि
  5. स्थलगत प्रतिवेदन
  6. विदेशीको हकमा परिचलय खुल्ने कागजात वा सम्बन्धित दुतावासको कागजात
  7. आफ्नै घर भएमा चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
  8. आवश्यकता परे  सर्जमिन मुचुल्का