FAQs Complain Problems

सुचना । सुचना ।। सुचना ।।।

साईबर एण्ड लाईवेरी काठमाडौं नेपालले यस डुङ्गेश्वर गाँउपालिका भित्र सन्चालन भएका सामुदायिक विद्यालहरूलाई I.C.T. तथा पुस्तकालय वितरण गर्ने भन्ने सुचाना प्राप्त भएकाले सामुदायिक विद्यालयहरूले उफ कार्यालय (साईबर एण्ड लाईवेरी काठमाडौं) मा सम्पर्क गर्न हुन याे सुचना प्रकाशित गरिएकाे छ । 
साथै वृस्तित जानकारीका लागी चैत्र महिनाकाे शिक्षक मासिक पत्रिका हेर्ने सक्नुहुन्छ साथै तलका फाेन नम्बरहरुमा सम्पर्क गर्ने सक्नु हुने छ ।
सम्पर्क नम्बरहरु ........
०१४२२०१७६ , ०१४२२०२४६, ९८५११०२०३९ , ९८५१२०५०३९ 
नन्दराज रेग्मी
सुचना प्रविधि अधिकृत
सुचना प्रविधि शाखा 
डुङ्गेश्वर गाउँपालिका, दैलख

आर्थिक वर्ष: