FAQs Complain Problems

ठाटिकाँध गाउँपालिका दैलेखमा सम्पन्न भएकाे १४ औँ जिल्ला स्तरीय रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा ८ स्वर्ण, ८ रजत र ७ कास्य पदक सहित जिल्ला प्रथम हुन सफल डुङ्गेश्वर गाउँपालिका दैलेखबाट प्रतिनिधित्व गर्नुहुने सम्पूर्णलाई बधाई तथा सम्मान कार्यक्रम ।