FAQs Complain Problems

घर जग्गा नामसारी सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
साेही दिन, सर्जमिनकाे हकमा बढीमा तिन दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष, वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१५०
आवश्यक कागजातहरु: 
  1. घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन
  2. निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  3. मृतक र निवेदक विचको नाता प्रमाणित पत्रको प्रतिलिपि
  4. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
  5. सरजमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  6. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ती कर तिरेको रसिद

जन प्रतिनिधि