FAQs Complain Problems

कर्णाली प्रदेशका मुख्यमन्त्री माननीय यामलाल कडेलज्युकाे प्रमुख अतिथि बाट डुङ्गेश्वर गाउँपालिकाका ८ औँ स्थापना दिवस तथा गाउँपालिका प्रशासनिक भवन उद्घाटन सँगै विविध कार्यक्रम गरि सम्पन्न भयाे ।